एमालेले भोटेकोशी बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने
काठमाडौं : नेकपा (एमाले)ले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रेस वक्तव्य जारी गर्दै तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीब्रता दिन एमालेले १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। राहत वितरण प्रभावकारी र छिटो हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीड
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







